काठमाडौं – पोखरावाट ४५ यात्रु बोकेर उडेको यति एयरलाइनसको विमानको इन्जिनमा समस्या आए पछि आकस्मिक अवतरण गरिएको छ । विहान ८ : ५४ मा उडेको विमान ९ : ०० मा आकस्मिक अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij