शिवपुरी – शिवपुरी गाउँपालिका ४ को मतगणना सुरु भएको छ । हालसम्म ५०० मत गन्दा वडा अध्यक्षमा चन्द्रबहादुर गुरु २६१ सहित अग्रता लिएका छन् । यस वडामा अध्यक्ष तथा उपाध्यक्षमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij