२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेट : शिवपुरीमा कांग्रेसको अग्रता कायमै

अपडेट : शिवपुरीमा कांग्रेसको अग्रता कायमै

2.4K
Shares

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिकाको मत परिणाम आउन सुरु भएको छ । हाल वडा १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारहरु अगाडी रहेका छन्।  ४०० मत गन्दा  अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता कायम रहेको छ ।

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष
नेपाली काँग्रेस
गोबिन्द थपलिया – १५१
इन्दिरा खड्का- १५४
गठबन्धन( माओवादी /समाजबादी)
पदम उप्रेती- १२६
विर बहादुर तामाङ – १४३
नेकपा एमाले
जितेन्द्र बिष्ट – २४
मंगलामाया प्रजापती – २१
वडा अध्यक्ष
महेन्द्र राज खत्री- १७४ (काँग्रेस)
सुकराम तामाङ – १४५  (माओवादी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij