२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

2.6K
Shares

काठमाडौं – उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij