२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुख्यमन्त्री लालबाबु राउतको आर्थिक तथा औद्योगिक सल्लाहकारमा कयाल नियुक्त

मुख्यमन्त्री लालबाबु राउतको आर्थिक तथा औद्योगिक सल्लाहकारमा कयाल नियुक्त

2.1K
Shares

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माघ २० को निर्णय अनुसार वीरगञ्जका सत्य नारायण कयाललाई आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरेका हुन् ।

प्रदेश सरकारको औद्योगिक विकास तथा विभिन्न आर्थिक नीति र योजना तर्जुमामा सल्लाह तथा सुझाव दिने उद्देश्यले आर्थिक तथा औद्योगिक सल्लाहकार नियुक्त गरिएको मुख्यमन्त्री राउतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij