२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्कुल स्वास्थ्य कार्यक्रम सम्पन्न

स्कुल स्वास्थ्य कार्यक्रम सम्पन्न

1.3K
Shares

नुवाकोट – नुवाकोट शिवपुरी – ६ मा रहेको समुन्द्रा माविमा   स्कुल स्वास्थ्य कार्यक्रम  सम्पन्न भएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको यति हेल्थ साइन्स एकेडेमीका व्याच्लर अफ पब्लिक हेल्थका पाचौं सेमेस्टरका विद्यार्थीले नुवाकोट शिवपुरी -६ मा रहेको समुन्द्रा माविका विद्यार्थीहरुलाई सेनेटरी प्याड बनाउने तामिल दिएको छ । उक्त ब्याचका विद्यार्थीहरुले स्कुलमा दाँत सम्बन्धी जानकारी दिएका थिए ।
रोट्र्याक्ट क्लव अफ चारुमति संगको सहकार्यमा भएको स्कुल स्वास्थ्य कार्यक्रम पुसको २५ र २६ गते सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij