काठमाडौं – नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवा प्रवाहमा अबका १० दिनसम्म केही ढिलाइ हुने भएको छ ।
काउन्सिलका केही पदाधिकारीहरूमा कोभिड–१९ संक्रमण भएपछि सेवा प्रवाहमा ढिलाइ हुने भएको हो । काउन्सिलले आज सूचना जारी गर्दै यसबारे सेवाग्राहीलाई जानकारी गराएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij