२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

स्मार्ट टेलिकमको ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ को अफर

875
Shares

काठमाडौं– स्मार्ट टेलिकमले नयाँ वर्षमा आकर्षक योजना ‘नयाँ वर्ष २०२२ मा डबल खुसी’ लिएर आएको छ । चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डेटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा यो योजना सार्वजनिक गरेको जनाएको छ । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा डबल खुसी प्राप्त गर्न सक्ने छन् ।
यस योजनामा अन्तर्गत डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २ जीबी डाटा प्याक खरिद गर्दा ‘बाइ वन, गेट वन फ्रि’ योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि डबल डाटा निःशुल्क पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij