काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश दिने भएको छ। बैंकले कर प्रयाेजनका लागि ०.५२६२ प्रतिशत नगद लाभांश पनि दिने घोषणा गरेको छ।
बैंकले साधारणसभासमेत ताेकेकाे छ। आगामी कात्तिक १६ गते साधारणसभा गर्ने भएकाे छ। जसका लागि कात्तिक ५ गतेका लागि बुक क्लाेजकाे मिति ताेकेकाे छ ।
कात्तिक ५ सम्म सुचिकृत सेयरधनीले बाेनस सेयरकाे साथै साधारणसभा भाग लिन पाउनेछन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij