२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना भाइरस

२४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि

855
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij