२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संसद विघटन : सेयर बजारमा तीव्र गिरावट

संसद विघटन : सेयर बजारमा तीव्र गिरावट

1.9K
Shares

काठमाडौं – संसद विघटन गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेसँगै शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आइतबार खुलेको बजार परिसूचक राजनीतिक अस्थिरताको संकेतसँगै घटेको हो ।

विघटनको समाचार बाहिरिनुअघि प्रिओपनिङ सेसनमा १४ अंकले बढेको बजार नियमित कारोबार सुरु भएसँगै करिब ९० अंकले घटेको थियो । त्यसपछि बजार केही सुधार भए पनि फेरि परिसूचकले नकारात्मक बाटो समातेको हो । कारोबार सुरु भएको सवा दुई घण्टामा परिसूचक ५० विन्दु घटेर कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij