२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सभामुख अग्नी सापकोटाको मुद्दा संवैधानिक इजलासमा

सभामुख अग्नी सापकोटाको मुद्दा संवैधानिक इजलासमा

1.9K
Shares

काठमाडौं – सभामुख अग्नीप्रसाद सापकोटाको दृन्दकालिन ज्यान मुद्धाको पेशी तोकिएको छ । २०६२ वैसाख १६ गते काभेका अर्जुन लामालाई अपहरण पछि हत्या गरिएको घटना मा सापकोटाको संलानता रहेको भन्दै २०६४ सालमा परेको मुद्दामा आज पेशी तोकिएको हो । सवैधानिक इजलासमा विचाराधिन रहेको मुद्धा पेशी सर्दै आएको थियो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा, न्याधिशहरू मीरा खड्का, दीपकुमार कार्की, निश्वम्भर प्रसाद श्रेष्ठ र हरिकृष्ण कार्कीको सम्वैधानिक इजलासमा पेशी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij