काठमाडौं – कैलाश हेलिकप्टरले कोरोना संक्रमित बिरामी उद्धार गर्ने अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई नेपालभरबाट कोरोना संक्रमित बिरामीको उद्धार गर्ने अनुमति पाएको हो।
स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड पूरा गरी उडाको माध्यमबाट बिरामी एक ठाउँबाट अर्को ठाउँमा लिनका लागि कैलाशले अनुमति पाएकोझ हो।
निर्धारारित मापदण्डअनुसारका गुणस्तरीय उपकरणसहित उडान गरिने कैलाशले प्रतिबद्धतता जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij