२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन

1.1K
Shares

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ । ५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो ।

मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij