२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजको सुनचाँदीको मूल्य कति छ ?

आजको सुनचाँदीको मूल्य कति छ ?

905
Shares

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार अघिल्लो दिनको तुलनामा चाँदी तोलामा रु ५ घटेर तोलामा १२०५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij