२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा हिराचन निर्वाचित

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा हिराचन निर्वाचित

1.3K
Shares

काठमाडौं।-नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा हिराचन निर्वाचित भएका हुन्। उनले ४० मत पाए।

हिराचन किशोर प्रधान समूहबाट वस्तुगत सदस्यमा चुनाब लडेका थिए। उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्। उनका प्रतिस्पर्धी डीबी बस्नेत थिए। उनले ३१ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij