२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमणको आशंकामा ४ जना अस्पताल भर्ना

कोरोना संक्रमणको आशंकामा ४ जना अस्पताल भर्ना

1.6K
Shares

काठमाडौं – कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार ४ जना भर्ना अस्पतालमा भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए । उनका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij