काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij