२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हेटौंडामा टाटा मोटर्सको थ्रीएस वर्कशप

हेटौंडामा टाटा मोटर्सको थ्रीएस वर्कशप

1.1K
Shares

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा वर्कशपको उद्घाटन गरे।
उक्त समारोहमा टाटा मोटर्सको कमर्सियल भेकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुपमैत्री, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्य संचालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारी र ग्राहकको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij