२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दिलिप र निताको लप्पन छप्पन (भिडियोसहित)

दिलिप र निताको लप्पन छप्पन (भिडियोसहित)

2.3K
Shares

काठमाडौं – वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा चर्चित गायिका मीना निरौला र सन्तोष अधिकारीको स्वर रहेकोे गर्न्या हो गर्न्या हो लप्पन छप्पनको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस
भिडियोलाई नेपाली चलचित्रमा आफ्नो अब्बल क्षमता भएका नायक दिलिप रायमाझी र नायिका नीता ढुंगानाको सुन्दर अभिनय र मीठो नृत्यले भिडियोलाई अझै लोभलाग्दो बनाएको छ । स्मृति तिमिल्सिनाले नृत्य निर्देशन तथा वीरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको भिडियोको निर्देशन हेमप्रभासले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij