२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्टको ‘शिवम् कृति समारोह २०७६’ सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम् कृति समारोह २०७६’ सम्पन्न

490
Shares

काठमाडौं- शिवम् सिमेन्टले ‘शिवमले कृति समारोह २०७६’सम्पन्न गरेको छ। गत शक्रबार र शनिबार काठमाडौंको होटल हायातमा कार्यक्रम आयोजना गरिएको थियो।

दुई दिनसम्म संचालन गरिएको कार्यक्रममा शिवमले ३७ वटा सर्वोकृष्ट डिलरलाई अवार्ड प्रदान गरेको थियो।

जसअनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम रिजनल डाइमण्ड, गोल्ड र सिल्भर अवार्डबाबाट सम्मान गरिएको थियो।

दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डसँगै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा नेपालका कलाकार र भारतका कलाकार राजु श्रीवास्तवले प्रस्तुती दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij