काठमाडौँ – निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएलगत्तै महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij