२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको भाउ कति ?

आज सुनचाँदीको भाउ कति ?

605
Shares

काठमाडौं – आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ ।
चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij