२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुण्डाईले ल्यायो सेलार प्यानलबाट चार्ज हुने गाडी

हुण्डाईले ल्यायो सेलार प्यानलबाट चार्ज हुने गाडी

750
Shares

काठमाडौं –दक्षिण कोरियन सवारी निमार्ता कम्पनी हुण्डाईले सोनाटा हाइब्रिडको सोलार प्यानल भेरियन्ट कार सार्वजनिक गरेको छ। सेलार प्यानल यसको छतमा जडान गरिएको हो।

सोलार प्यानलको मद्धतले कारमा भएको ब्याट्री दिनमा ३० देखि ६० प्रतिशतसम्म चार्ज हुने बताइएको छ।

यस सोलार प्यानलको मद्धतले दैनिक ६ घण्टा चार्ज भएका वार्षिक करिव १ हजार ३ सय किलोमिटर अतिरिक्त माइलेज दिने अनुमान गरिएको छ।

यो हाल दक्षिण कोरियामा मात्र विक्रि वितरण भइरहेको र चाडैनै उत्तर अमेरिकी देशमा पनि उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij