२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

965
Shares

काठमाडौं– सिद्घार्थ बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ भने सोही क्षेत्रमा एक शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसैगरी, बैंकले रामेछापको गोकुलगंगा शाखा पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij