२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड

पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड

1.2K
Shares

काठमाडौं– सरकारले पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।
बजेटमा साहसिक पर्यटन गतन्व्यको रुपमा विश्वमा स्थापित गरिने गरी कार्यक्रमहरु तय गरिने जनाइएको छ । रारा क्षेत्रलाई राष्ट्रिय प्रबद्र्धन गन्तव्यको रुपमा स्थापित गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij