२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिडी विजय अधिकारीको स्वरमा थरी थरी माया (भिडियोसहित)

सिडी विजय अधिकारीको स्वरमा थरी थरी माया (भिडियोसहित)

1.3K
Shares

काठमाडौं – भ्वाइस अफ नेपालका विजेता सिडी बीजय अधिकारीको स्वरमा रहेको थरी थरी माया को भिडीयो रिलीज भएको छ घनस्याम श्रेष्ठको शब्द,प्रकास नेपालीको संगीतमा रहेको गीत थरी थरी माया यतिबेला बजारमा आएको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडीयोलाई सरोज अधिकारले छायाङकन गरेका छन् भने भिडीयोको संपादन विकाश धमलाले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij