ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।
अहिले सुरक्षाकर्मीले बम रहेको छेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बम नेपाली सेनाले डिष्पोज गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij