२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)

2.1K
Shares

काठमाडौं– प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो आज बाट बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो ।
भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij