२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपडेटः त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

अपडेटः त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

2.6K
Shares

धादिङ – झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा २९ घाइते भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij