२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

३० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन

३० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन

1.3K
Shares

पोखरा – गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
केबलकार बनाउने प्रस्ताबसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ । त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ ।

केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल नामक कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउँने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij