२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको दुई नयाँ शाखा किर्तिपुर र चाबहिलमा

सिद्धार्थ बैंकको दुई नयाँ शाखा किर्तिपुर र चाबहिलमा

1.6K
Shares

काठमाडौं– सिद्घार्थ बैंकले किर्तिपुर र चाबहिलमा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकको किर्तिपुर शाखाको किर्तिपुर नगरपालिकाका उप मेयर श्रीमती सरस्वती खड्का र चाबहिल शाखाको चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij