२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंक र मेडिसिटि अस्पताल बिच सम्झौता

जनता बैंक र मेडिसिटि अस्पताल बिच सम्झौता

1000
Shares

काठमाडौं– जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैंसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij