२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको खाता घरमै बसेर खोल्न सकिने

मुक्तिनाथ विकास बैंकको खाता घरमै बसेर खोल्न सकिने

1.2K
Shares

काठमाडौं– मुक्तिनाथ विकास बैंकले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको जानकारी दिएको छ।
देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्ने बैंकले विश्वास लिएको छ।
यसका लागि सेवाग्राहीले बैंकको वेबसाटमा गएर खाता खोल्न सक्नेछन्। हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटिएमबाट बैकिङ्ग सेवा दिइरहको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij