२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अल्फा बिटाले इन्टर कलेज क्विज प्रतियोगिता गर्ने

अल्फा बिटाले इन्टर कलेज क्विज प्रतियोगिता गर्ने

1.7K
Shares

काठमाडौं । अल्फा बिटाले यसै मंसिर महिनाको २६ र २७ गते अर्थात डिसेम्बर १२ र १३ मा ‘अल्फा बिटा इन्टर कलेज क्विज कम्पिटिसन’ को आयोजना गर्ने भएको छ । कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुरका १६ वटा ए लेभल तथा प्लसद्द कलेजहरुले सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलेजले नगद पचास हजार, ट्रफि तथा मेडल प्राप्त गर्ने तथा द्वितिय स्थान हासिल गर्ने कलेजले नगद पच्चिस हजार तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.ई.ओ. द्विराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij