२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डाबर स्पेशल हेयर आयल स्पेशल अफर

डाबर स्पेशल हेयर आयल स्पेशल अफर

2K
Shares

काठमाण्डौं – डाबर नेपालले आफ्नो उत्पादन डाबर स्पेशल हेयर आयल नयाँ र आकर्षक प्याकमा बजारमा ल्याएको छ । ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेवलका साथ फिल्प कप विर्को सहितको नयाँ प्याक उपभोक्ताहरु माझ बजारमा ल्याएको हो ।

पाकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्दछ । नयाँ प्याक बजारमा उपलब्ध भएसँगै “कन्फिडेन्स सुन्दरताको”नाराका साथ गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुवन्धित गरिएको छ । कम्पनीले नयाँ प्याकमा स्पेशल अफर राखेको छ जसमा उपभोक्ताहरुले ५० मि.लि. मा ५,१०० मि.लि.मा १० र २०० मि.लि.को  प्याकमा १५ को छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij