अर्थ नेपाल काठमाडौं / टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ ।
यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्स्टलेसन रहेको छ ।
यो योजना २०७५ आश्विन ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । विश्व व्यापी रुपमा आफ्नो उत्पादक्त्व बढाउँदै टीसीएल आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।
उपभोक्ता माझ आफ्नो विश्वस थप बढाउन इओएलले टीसीएल ब्राण्डसँग आवद्ध भएर एलटीभीहरुमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij