२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एलजीले ल्यायो आकर्षक मनसुन सेल अफर

एलजीले ल्यायो आकर्षक मनसुन सेल अफर

1.5K
Shares

अर्थ नेपाल काठमाडौं /एलजी ब्राण्डको नेपालको आधिकारीक विक्रेता सि.जी. इम्पेक्सले आकर्षक ‘मनसुन सेल अफर’ ल्याएको छ ।
एलजीको वासिङ मेसिनहरु अन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाईनेछ भने यो योजना एक महिनासम्म देशैभरी लागु हुनेछ ।
एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको छ । जसमध्ये निम्न मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजि सम्मको लुगा केहि समयमै सुकाउने सुविधा रहेको छ ।
जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झनझट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरु बाट मुक्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij