
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीले ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
मोरङ ३ बाट प्रतक्ष निर्वाचित सांसद ढकालले साँझ ४ बजे शपथ लिने कार्यक्रम छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij