२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

2K
Shares

त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

२०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान गएको थियो । भूकम्पको तेस्रो स्मृति दिवस भइरहँदा ज्यान गुमाएकामध्ये ३१ शव पोस्टमार्टम भए पनि अझै सनाखत भएको छैन ।

सनाखत हुन बाँकी शव त्रिवि फरेन्सिक मेडिसिन विभागले जुनसूकै बेला निकाल्न सक्ने गरी सुरक्षित रुपमा गाडेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij