२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोक दोहोरी गीत ‘फूल फुलेको के लाई हो’ (भिडियो सहित)

लोक दोहोरी गीत ‘फूल फुलेको के लाई हो’ (भिडियो सहित)

2.1K
Shares

अर्थ नेपाल काठमाडौं /शंकर बिसी र अस्मिता राना मगरको अभिनयमा ‘फूल फुलेको के लाई हो’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि बहादुर काफ्ले मगर र पावर्ती कार्की स्वर रहेको छ । नंदिता मगर र हरी बहादुर काफ्ले मगरको शब्द रहेको गीतको लय बाल कुमार श्रेष्ठले तयार पारेका हुन । भागिरथ गाह मगरको निर्देशन तथा सुरेश श्रेष्ठले छायांकन रहेको गीतको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका छन् । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij