
अर्थ नेपाल काठमाडौं /लिओ जिल्ला परिषद ३२५ बि वानको दोस्रो काउन्सिल मिटिङ तथा अवार्ड सेरेमोनी बसुन्धरा स्थित हेराल्ड उच्च माबिमा माघ ६ शनिबार हुने भएको छ । लिओ जिल्ला परिषद्को आयोजनामा काठमाडौं सबै क्लबको आथित्यमा उक्त कार्यक्रम हुन लागेको हो ।यस कार्यक्रममा करिब ५०० जना लिओ लिडरहरु सहभागी हुने कार्यक्रम सम्योजक लिओ ओमकार अर्यालले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij