
अर्थ नेपाल संवाददाता
काठमाडौं /दशैं र तिहार विशेष कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ योजना ल्याएको छ । उपभोक्ताहरुलाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गर्ने जसमा सिर्जनात्मक सन्देशहरु राखिएको कम्पनीको भनाइ छ।
भदौं २० देखि असोज ३० सम्म चल्ने यो अभियान विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij