२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दशैँ गीत ‘म छु यता मुग्लानमा’ (भिडियो सहित)

दशैँ गीत ‘म छु यता मुग्लानमा’ (भिडियो सहित)

2K
Shares

अर्थ नेपाल काठमाडौं /दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार गणेश चौलागाइको शब्द सिर्जना रहेको गीतमा गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन् ।
गीको म्युजिक भिडियोमा नायिमा तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतममा सशक्त अभिनय रहेको छ भने बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।
कुमार केसीको निर्देशन रहेको गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । सुनखानी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij