२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आयो नयाँ डिजाइनमा रु.५ का नोटहरु

आयो नयाँ डिजाइनमा रु.५ का नोटहरु

2.7K
Shares

अर्थ नेपाल काठमाडौं /नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनमा ५ का नोटहरु चलनचल्तीमा ल्याएको छ।
पहिलेको नोटमा तलेजु भवानीको मन्दिर रहेकोमा अहिलेकोमा भूकम्पअघिको काष्टमण्डप मन्दिरको तस्वीर छ। त्यस्तै पहिलेको नोटमा दुई वटा याक रहेकोमा अहिलेकोमा एउटा ठूलो याक मात्रै छ।


गभर्नर चिरञ्जिवी नेपालको हस्ताक्षरमा ५ का नयाँ नोट चलनचल्तीमा आएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij