२०८३ मंसिर १२ शुक्रबार

Nov 27 2026 Friday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

230
Shares

काठमाडौं – मंसिर १० गते, शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij