२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त

नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त

250
Shares

काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको २४८औं बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ। श्रेष्ठलाई दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij