२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः सुनिल बल्लभ पन्त नियुक्त

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः सुनिल बल्लभ पन्त नियुक्त

355
Shares

काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिल बल्लभ पन्तले पुनः नियुक्ति पाएका छन् ।

कम्पनीको संचालक समितिले असोज २४ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गर्ने निर्णय गरको हो । उनको कार्यकाल असोज २३ गते(शुक्रबार) सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij