२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

मञ्जुश्री फाइनान्सका ३९ ठूला शेयरधनी यी हुन्

मञ्जुश्री फाइनान्सका ३९ ठूला शेयरधनी यी हुन्

255
Shares

काठमाडौं -मञ्जुश्री फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०८२।८३ को विवरणअनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका कुल ३९ जना शेयरधनी छन्।

फाइनान्समा सबैभन्दा ठूलो हिस्सा सुमनप्रसाद अधिकारीको ९ लाख ४७ हजार ७७९ कित्ता शेयर अर्थात् ७.०१ प्रतिशत तथा दोस्रो स्थानमा पारस अधिकारीको ७ लाख ३९ हजार २६० कित्ता शेयर अर्थात् ५.४७ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij