२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

265
Shares

काठमाडौं – नेपाली बजारमा कार्तिक ८ गते, आईतबा सुनचाँदीको मूल्य घटेको छ।आज सुन प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ। गत कार्तिक २ गते सोमबार सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भएको छ। गत कार्तिक २ गते सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij